काठमाडौं । नेपाल समूहको पक्षले राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल गरिने भएको छ।
ललितपुरको सानेपामा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट आएका सहभागीहरुलाई समूहगत विभाजन गरी छलफल गर्न लागिएको एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले जानकारी दिएका छन् ।