नगर प्रमुख प्रजापतिद्वारा अन्तरनगर बुद्धिचाल प्रतियोगिताका खेलाडीहरूलाई खेल सामग्री र ट्रयाक सुट वितरण

  • प्रकाशित मिति : March 12, 2021
  • sthaniyasarkar.com

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने ‘अन्तरनगर बुद्धिचाल प्रतियोगिता’ मा भक्तपुर नगरपालिकाको तर्फबाट सहभागी टीम ए र बी का खेलाडीहरुलाई शुक्रबार  खेल सामग्री र ट्रयाकसुट वितरण गर्नुभयो ।