भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे

  • प्रकाशित मिति : November 26, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला काठमाडौं आइपुगेका छन ।

उनी १०ः५० मिनेटमा चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

औपचारिक भ्रमणमा नेपाल आएका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउने छन् ।

काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् ।