बिमल डाँगी र सरिता डाँगीको ‘मेरो हजुर

  • प्रकाशित मिति : November 20, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति-डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाउँदै सांगीतिक कर्ममा लागि परेका बिमल डाँगी पछिल्लो समय भने अमेरिकामा बस्दै आएका छन् । पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमी बाट म टाढा हुँदै छु, हाम्रो माया चर्किएको ऐनासरी लगायतका दर्जनौं गीतहरुले स्रोताको मन जितिसकेका डाँगीले पछिल्लो समय भने ‘मेरो हजुर’ लिएर उपस्थित भएका छन् ।